‘कर्मचारीतन्त्र अस्तव्यस्त भयो यथाशीघ्र विधेयक पारित गरौं’

काठमाडौं । संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि बिहीबारदेखि सैद्धान्तिक छलफल सुरु भएको छ । छलफलमा विधेयक यथाशीघ्र पारित गर्नुपर्नेमा समितिका सदस्यहरूले जोड दिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले महत्वपूर्ण विधेयकलाई प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्नेमा जोड दिए…