एमाले संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा अहिले जारी छ । मुख्य सचेतक महेश बर्तौलाका अनुसार सरकारले हालै ल्याएको ५ वटा अध्यादेश फास्ट ट्रयाकमा पारित गर्ने तथा सरकारले संसद सचिवालयमा दर्ता गरेको तथा छलफलका क्रममा रहेका बिधेयकहरूलाई एकमतसहित पारित गराउनका लागि छलफल भईरहेको छ । माघ १८ गते देखि सुरू हने…