भीम रावलसँगै जहाजमा यात्रा गरेका कर्ण थापालाई ओलीले बाँकी राख्लान् ?

काठमाडौं । गत शुक्रबार एमालेबाट निष्कासित भीम रावल र एमाले स्थायी समिति सदस्य कर्ण थापाले काठमाडौंबाट धनगढीसम्म सँगै जहाजमा यात्रा गरे । उनीहरु श्रीएयरको जहाजमा सिट सँगसँगै यात्रा गरेको तस्बिरलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्चा छ । नेता थापा रावलसँगै यात्रा गरेको विषयमा प्रधानमन्त्री ओली सशंकित भएका छन् । राजनीतिक रुपमै उनीहरुबीच सामिप्यता बढेको हो…