नैतिकताको आधारमा सरकारले राजीनामा दिनु उचित हुन्छ : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नैतिकताको आधारमा वर्तमान सरकारले राजीनामा दिनु उचित हुने बताएका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा ६ दलले संयुक्त पत्रकार सम्मेलनमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री आफैंले संविधान संशोधन ०८७ मा मात्रै हुन्छ भनिसकेपछि नैतिक रुपमा सरकारमा बसिसकेको आधार गुमाएको बताए । ‘संविधान…