सरकार तीन वर्ष टिक्ने भएपछि विपक्षीलाई छटपटी हुन थालेको छ : प्रदीप ज्ञवली

लमजुङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकार ढुक्कसँग तीन वर्षसम्म चल्ने बताएका छन् । गठबन्धन मजबुत बन्दै गएपछि विपक्षीलाई छटपटी हुन थालेको उनले बताए । नेकपा (एमाले) लमजुङले मंगलबारदेखि सञ्चालन गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार २०८४ सालसम्मै टिक्ने दाबी गरे । “सरकार ढुक्कसँग…