पृथ्वी जयन्तीमा राप्रपाले दरबारमार्गदेखि सिंहदरबारसम्म एकता र्‍याली गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दबरमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबार अगाडिको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता र्‍याली गर्ने तयारी गरेको छ । आगामी पुस २७ गते ३०३ औं पृथ्वी जयन्तीको अवसर पारेर एकता र्याली गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन । र्‍यालीमा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपति शमसेर राणा, डा. प्रकाशचन्द्र लोहनी लगायतका…