काठमाडौं । गृहमन्त्री रमेश लेखकले शंकर पोखरेल र वर्षमान पुनबीच भएको भनिएको संवादले सत्ता गठबन्धनमा कुनै समस्या नभएको प्रतिक्रिया दिएका छन । आज सोमबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । उनले एमाले महासचिव पोखरेल र माओवादी उपमहासचिव पुनबीच फेरि वाम गठबन्धन गर्ने संवादले सत्ता गठबन्धनमा कुनै समस्या नहुने बताएका छन् ।…