कांग्रेस एमालेको गठबन्धन सत्ताका लागि बनेको हो : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधन गर्न नभई सत्ताका लागि एक भएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा भएको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले ठुला दुई दलको प्राथमिकता सत्ता नै भएको बताएका हुन् । ‘अहिले पनि तपाईँ संविधान संशोधनका लागि…