काठमाडौं । महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ६० जिल्लामा भेला सम्पन्न गरेको छ । पार्टी कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त विषय जानकारी गराएका हुन् । शुक्रबार बसेको सचिवालय बैठकमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको कूल ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेस गरेकाे कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । यस्तै बैठकले…