काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटघाट भएको छ । उनीहरूबीच शुक्रबार सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा भेटवार्ता भएको हो । मुख्यमन्त्री शाहका अनुसार सभापति थापासँग बिहान ११ बजेपछि छलफल भएको थियो । भेटमा सुदूरपश्चिम प्रदेश सरकारको वर्तमान अवस्था र सम्भावित राजनीतिक समायोजनबारे छलफल भएको बताइएको छ । मुख्यमन्त्री…