हर्क साम्पाङलाई ज्यान मार्ने धम्की

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संघीय सांसद हर्क साम्पाङले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले रास्वपाका समर्थकले आफूलाई मार्ने र घर जलाउने धम्की दिएको भन्दै तस्बिरसमेत सार्वजनिक गरेका छन् । उनले राखेको स्क्रिन सटमा ‘सुनिता खड्का’ नामको आईडी रहेको छ । उनले धम्की दिनेविरुद्ध आजै…