महाभियोगकाे चेतावनीपछि राष्ट्रपति सरकार गठन आह्वान गर्न बाध्य : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकार गठनको बेलामा संविधानको धारा ७६ (२) अनुसार सरकार गठन आह्वान नभए महाभियोग लगाउने चेतावनीपछि बाध्य भएको बताएका छन् । दाङको तुलसीपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले आफूलाई राष्ट्रपतिले नभनेपनि कांग्रेस एमालेकै नेताहरुले भनेको सुनेको दाबी गरे । उनले…