प्रधानमन्त्री ओलीको घाँटीमा समस्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको घाँटीमा समस्या देखिएको छ । प्रधानमन्त्री ओली गत मंगलबार बर्थडे पार्टीमा सरिक भएका थिए । उक्त अवसरमा खाएको खाना र राती अबेर बसाईका कारण उनको घाँटीमा समस्या देखिएको बताइएको छ । बुधबार बिहानदेखि प्रधानमन्त्री ओलीको घाँटी बसेर बोल्न नसक्ने अवस्था सिर्जना भएको बताइएको छ । त्यसैकारण उनी बुधबार सशस्त्र…