धनराज, ऋषिकेश र लीलाबल्लभले कांग्रेस–एमाले भएकैले उन्मुक्ति पाए: महामन्त्री गगन

काठमाडौं । कांग्रेस महामन्त्री एवं सरकार सञ्चलान गर्न गठित संयन्त्रका संयोजक गगनकुमार थापाले आफ्नो पार्टी उपसभापति धनराज गुरुङ तथा एमाले नेताद्वय सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल र मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री लीलाबल्लब अधिकारीले सत्ता पक्षका नेता भएका कारण कानूनी कारबाहीबाट उन्मुक्ति पाएको स्वीकार गरेका छन् । उनले विपक्षमा भएकाहरुमाथि एकै प्रकारको कसुरमा…