घोराही । नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिका–८ का वडा अध्यक्ष जितेन्द्र शाहलाई पार्टीबाट निष्काशित गरेको छ । नेकपा (एमाले) दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता तथा नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा बुधवार घोराहीमा बसेको दोस्रो पूर्ण बैठकले शाहले पार्टी विरोधी गतिविधि गरेकाले कारवाही गरेको नेकपा (एमाले) दाङका प्रचार विभाग प्रमुख संगीत बस्यालले…