काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेले प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा चक्रे मिलन भनेर चिनिएका मिलन गुरुङको नाम सिफारिस गरेको छ । गोरखा निर्वाचन क्षेत्रीय कमिटीले शुक्रबार गुरुङको नाम सिफारिस गरेको युवा सङ्घ नेपालका केन्द्रीय सदस्य तथा गोरखाका युवा नेता प्रविण अधिकारीले जानकारी दिए । अधिकारीले युवाहरूको मागअनुसार गुरुङको नाम सिफारिस…