संसदीय दलको नेतामा स्वत: दाबी रहन्छ : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो स्वत: दाबी रहने बताएका छन् । पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग बोल्दै उनले आफू नै सबैभन्दा सिनियर भएको बताए । यद्यपि सहमतिपूर्ण ढंगले निष्कर्ष निकालियोस् भन्ने आफ्नो चाहना रहेको उनले बताए । उनले भने, ‘दलको नेतामा मेरो स्वत: दाबी हुन्छ । सबैभन्दा सिनियर म नै…