बजेट राम्रो थियो, पास भयो : अध्यक्ष ओली

काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राम्रो भएकोले नै बजेट पारित भएको प्रतिक्रिया दिएक छन् । प्रतिनिधिसभाको आजको बैठकमा सहभागी भएर बाहिरिने क्रममा संसद् भवनमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । यसअघि सार्वजनिक रुपमै बजेटको आलोचना गर्ने गरेका ओलीले आज पारित भएपछि भने ‘अहिलेको बजेट राम्रो’ रहेको प्रतिक्रिया…