काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ । बिहीबार प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जिबी राई, पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेल लगायत ३८ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेकाे हो । सुरूमा ४४ जनाविरूद्ध मुद्दा चलाउने…