एमाले नेता-कार्यकर्ताका छोराछोरी नै केपी ओलीलाई गाली गरिरहेका छन्ः सरकारका प्रवक्ता

काठमाडौं । एमाले उपहमासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नै दलका नेता कार्यकर्ताकै छोराछोरी रवि लामिछाने र बालेन शाहको समर्थनमा रहेको बताएका छन् । एमालेको बागमती प्रदेश सम्पर्क कमिटीले बिहीबार गरेको देउसीभैलो कार्यक्रममा गुरुङले एमालेकै नेताका छोराछोरी रवि लामिछानेको पछि लागिरहेको र बालेन साहको साइबर ग्रुपमा रहेको खुलासा गरे । उनीहरुले नै…