पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा सम्भवतः नेपालको सबैभन्दा धनी मन्त्री हुन् । उनको अर्बौं सम्पत्ति रहेको उनले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ । आफू, दुई श्रीमती, छोरा र कम्पनीको नाममा विभिन्न स्थानमा घरजग्गा, शेयर, बैंक ब्यालेन्स र कम्पनीहरुमा सेयर रहेको उनले बुझाएको विवरणमा उल्लेख छ । श्रीमती मनलक्ष्मी थापा र…