काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले माओवादी केन्द्र फुट्न सक्ने बताएका छन् । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकमा भुसालले पार्टी फुटाउन प्रयास गरिरहेका नेताहरु आफ्नो सम्पर्कमा रहेको बताए । आफ्नो पार्टीसँगको एकता प्रक्रियाबारे माओवादीभित्र विवाद रहेको र असन्तुष्ट समूहले पार्टी फुटाउन सक्ने उनको भनाइ थियो । उनले अवसरका लागि भौतारिँदा भौतारिँदै माओवादी खिइँदै…