काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ । राप्रपा संविधान संशोधनको पक्षमा रहेको बैठकपश्चात् पार्टी प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जानकारी दिए । उनले सरकारमा सहभागिताको विषय भने परिस्थितिअनुसार निर्णय हुने जानकारी दिए । “राप्रपा संविधान संशोधनको पक्षमा छ । परिस्थिति मूल्यांकन गरेर अन्य विषयमा निर्णय हुन्छ,” उनले…