शिखर सम्मेलनमा सहभागी हुन पुटिनसहितका नेताहरू चीनमा

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितका नेताहरू चीन पुगेका छन् । चार दिने चीन भ्रमणका लागि पुटिन चीनको तियान्जिन पुगेका हुन् । जापानसँग भएको युद्धको ८०औं वार्षिकोत्सवका अवसरमा चीनमा आयोजना हुन लागेको ‘विजय दिवस’ परेडमा पुटिनसहित विभिन्न देशका सरकार एवम् राष्ट्रप्रमुखले भाग लिँदैछन् । शिखर सम्मेलनमा भाग लिन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, भारतीय प्रधानमन्त्री…