काठमाडौं । भारतको बिहार राज्यका नयाँ मुख्यमन्त्री सम्राट चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । भारतीय जनता पार्टी (भाजपा) का नेता चौधरीलाई आज बिहारका राज्यपाल सैयद अता हसनैनले शपथ दिलाएका हुन् । उनीसँगै जनता दल युनाइटेड (जेडीयू) का विजयकुमार चौधरी र बिजेन्द्रप्रसाद यादवले पनि मन्त्रीका रूपमा शपथ लिएका छन् । दुवै जना उपमुख्यमन्त्री बन्ने…