दिल्लीमा कक्रोच जनता पार्टीको प्रदर्शन

नयाँदिल्ली । भारतको नयाँ दिल्लीस्थित जन्तर मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) ले गरेको प्रदर्शनका क्रममा सम्भावित झडप रोक्न प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ। प्रदर्शनका समर्थक र विरोधी पक्षबीच तनाव बढ्न सक्ने सूचना पाएपछि दिल्ली प्रहरीले पूर्वसावधानीका रूपमा उक्त कदम चालेको जनाएको छ। प्रहरीका अनुसार प्रदर्शनस्थल वरपर अशान्ति सिर्जना गर्ने प्रयास भइरहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा…