काठमाडौं । इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजा सहरमा रातभर भएको भीषण आक्रमणपछि मंगलबार गाजा जलिरहेको बताएका छन् । इजरायलले गाजा सहरमा नयाँ आक्रमणको योजना बनाइरहेको बेला उनको यो टिप्पणी आएको हो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायलबाट कतार जाने क्रममा पत्रकारहरूसँग गाजामा आक्रमण सुरु भइसकेको बताएका थिए । उनले भने, “इजरायलले त्यहाँ कारबाही सुरु गरिसकेको…