इम्फाल । मणिपुरको राजधानी इम्फालका केही भागमा विरोध प्रदर्शन भएपछि शनिबार रातिदेखि आगामी पाँच दिनका लागि राज्यका पाँच जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ । साथै, प्रहरीले चार जिल्लामा धारा १६३ लागू गरेको छ र सार्वजनिक स्थानमा भेला हुन र विरोध प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ । एउटा जिल्लामा कर्फ्यू समेत लगाइएको छ । शनिबार…