उत्तर काेरियाले आणविक हतियार नत्याग्ने शर्तमा ट्रम्पसँग वार्ता गर्न किम जाेङ तयार

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आणविक हतियार त्याग्न जोड नदिए आफूले कुरा गर्न सक्ने बताएका छन् । उत्तर कोरियाली नेता किमले प्रतिबन्धहरू फुकुवाको बदलामा आणविक हतियार कहिल्यै नत्याग्ने बताएको उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सर्वाेच्च जनसभालाई सम्बोधन गर्दै किमले…