काठमाडौं । पाकिस्तानी सेना प्रमुखको 'परमाणु' धम्कीपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाकिस्तानको एक थोपा पानी भारतले खोस्न नसक्ने बताएका छन् । मंगलबार इस्लामाबादमा आयोजित एक समारोहमा प्रधानमन्त्री शरीफले भने, “म सत्रुलाई के कुरा स्पष्ट गर्न चाहन्छु भने यदि तिमीले हाम्रो पानी बन्द गर्ने धम्की दियौ भने यो कुरा मनमा राख पाकिस्तानको 'एक थोपा' पानी पनि…