४९ जना सवार रूसी जहाज सम्पर्कविहीन, खोजी जारी

काठमाडौं । ४९ जना सवार रूसी जहाज सम्पर्कविहीन भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार जहाज एयर ट्राफिक कन्ट्रोलको राडारबाट सम्पर्कविहीन भएको हो । साइबेरियामा आधारित एयरलाइन्स एन्गारा ब्लागोभेसचेन्स्कबाट चीनसँग सीमा जोडिएको अमुर क्षेत्रतर्फ उडेको थियो । क्षेत्रीय गभर्नर भासिली ओर्लोभका अनुसार ४३ जना यात्रु उक्त जहाजमा छन् । जसमध्ये…