युक्रेनविरुद्ध रुसको पक्षमा लड्न ३० हजार सेना पठाउँदै उत्तर कोरिया

उत्तर कोरियाले युक्रेनसँग लड्न रुसका लागि आफ्ना सैनिकहरूको संख्या तेब्बर गर्ने तयारी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्योङयाङले मस्कोलाई सहयोग गर्न थप २५ देखि ३० हजार सैनिक पठाउने तयारी गरेको छ । थप सैनिकहरू आगामी महिनामा रूस पुग्ने विवरण युक्रेनको गुप्चरलाई उदृत गर्दै सीएनएनले जनाएको हो । रूसले कब्जा गरेको युक्रेनका क्षेत्रहरूमा, विशेषगरी…