बर्लिन । बेलायतले आफ्ना छिमेकीहरूसँग ब्रेक्जिटपछिको सम्बन्ध सुधार गर्न खोजिरहेको बेला जर्मन चान्सलर फ्रेडरिक मर्ज प्रधानमन्त्री किर स्टार्मरसँग ‘मित्रता सन्धि’ मा हस्ताक्षर गर्न बिहीबार लन्डन जानेछन् । उनीहरूले युक्रेनका लागि निरन्तर समर्थनबारे पनि छलफल गर्ने छन् । लन्डन र बर्लिन दुवैले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्य नाटो देशहरूबाट वित्तपोषण गरेर किएभमा हतियार पठाउने योजनामा भूमिका…