सर्बियाको रेलवे स्टेशनको छत भत्किँदा १६ जनाको मृत्यु

सर्बियामा रेलवे स्टेशनको छत भत्किँदा १६ जनाको मृत्यु भएको छ । हिजो शुक्रबार एक घाइते किशोरको मृत्यु भएपछि घटनामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यम हरुले जानकारी दिएका छन । गत वर्ष नोभेम्बरमा ती बालक गम्भीर घाइते भएका थिए । उनको राजधानी बेलग्रेडको सैन्य अस्पतालमा उपचार भइरहेको थियो । ‘सबै उपायहरू अपनाइएका र हाम्रा…