काठमाडौं । इरानले इजरायलसँग शान्ति सम्झौता नगर्ने बताएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईले इजरायलसँग शान्ति सम्झौताको सम्भावना नरहेको बताएका हुन् । उनले सामाजिक सञ्जाल एक्समार्फत इजरायली आतङ्कवाद अन्त्यका लागि इरान लड्ने प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ । उनले बल्ल युद्ध शुरू भएको चेतावनी समेत दिएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले…