इरानले युरेनियम पुनः प्राप्त गर्न सक्छ : इजरायली अधिकारी

काठमाडौं । अमेरिकी आक्रमणपछि इरानले समृद्ध युरेनियम पुनः प्राप्त गर्न सक्ने एक वरिष्ठ इजरायली अधिकारीले बताएका छन् । गएको महिना अमेरिकाले इरानका तीन वटा परमाणु केन्द्रमा बम आक्रमण गरेको थियो । इरानले तीमध्ये एउटा परमाणु केन्द्रबाट समृद्ध युरेनियम निकाल्न सक्ने इजरायली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुनमा इरानमाथि…