कीएभ । युक्रेनको उत्तर–पूर्वी सहर सुमीमा गरिएको रुसी मिसाइल हमलामा परेर कम्तीमा २१ जनाको मृत्यु भएको छ । आइतबार सर्वसाधारण चर्चमा भेला भएको बेला यो आक्रमण भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका हुन् । ‘रुसी मिसाइल हमलामा परेर धेरैको मृत्यु भएको छ,’ सुमीका कार्यवाहक मेयर आर्टेम कोबजारले मृतकको संख्या पुष्टि गर्दै भने । मिसाइलले पामस्थित सिटी…