काठमाडौं । चीनले अमेरिकाबाट आयात हुने सामानमा थप ५० प्रतिशत कर लगाएको छ । अमेरिकाले लगाएको १०४ प्रतिशत करको बदलामा चीनको अर्थ मन्त्रालयले अमेरिकाबाट आयात हुने सबै सामानमा थप ५० प्रतिशत कर लगाउने घोषणा गरेको बीबीसीले जनाएको छ । योसँगै अब अमेरिकाबाट चीन आयात हुने सामानमा जम्मा कर ८४ प्रतिशत पुगेको छ । यसअघि चीनले…