पाकिस्तानमा मन्त्रीहरूको तलब १८८ प्रतिशतले बढ्याे

काठमाडौं । देशमा रहेको आर्थिक सङ्कटकै बीच पाकिस्तान सरकारले मन्त्रीहरूको तलब एक सय ८८ प्रतिशतले बढाएको छ । मितव्ययिता योजना शुरू गर्ने र खर्च घटाउने दाबी गर्दै आएको शाहबाज शरीफ नेतृत्वको सरकारले क्याबिनेट मन्त्री, राज्यमन्त्री र सल्लाहकारहरूको तलबमा एक सय ८८ प्रतिशतको आश्चर्यजनक वृद्धिलाई अनुमोदन गरेको ‘द फ्री प्रेस जर्नल’ ले जनाएको छ । देश…