युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका ऊर्जा केन्द्रहरूमा रूसले हवाई आक्रमण गरेको बताएका छन् । रूसी सेनाले लडाकू विमान र अन्य माध्यमबाट व्यापक गोलाबारी गरेको र यसबाट विद्युत आपूर्तिमा ठूलो समस्या आएको राष्ट्रपति जेलेन्स्कीको भनाइ रहेको समाचार संस्था एएफपीले जनाएको छ । रुसले नागरिक पूर्वाधारलाई समेत निशाना बनाएको छ । युक्रेनले ७९ वटा क्षेप्यास्त्र…