इजरायलको चेतावनीपछि रफाहका बासिन्दाको भागाभाग

तेलअभिभ । इजरायली सैनिक (आइडिएफ)ले दक्षिणी गाजा सहरका बासिन्दाहरूलाई आफूहरू बसिरहेको स्थान (रफाह) खाली गर्ने आदेश जारी गरेपछि प्यालेस्टिनीहरू भाग्न थालेका छन् । ‘आइडिएफले यी क्षेत्रहरूमा आतङ्कवादी सङ्गठनको क्षमता नष्ट गर्नका लागि ठूलो शक्तिका साथ लड्न पर्खिरहेको भन्दै आइडिएफका अरबी भाषाका प्रवक्ता कर्नल अविचाय अद्राईले ट्विट गगरेका छन् । उनले भनेका छन्– आफ्नो सुरक्षाका लागि…