वासिङ्टन डीसी । यसअघि गल्फ अफ मेक्सिको भनेर चिनिँदै आएको जल क्षेत्र गुगल म्याम्पसमा अब ‘गल्फ अफ अमेरिका’ भनेर देखिन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर गल्फ अफ मेक्सिको नाम परिवर्तन गरेका थिए । अब अमेरिकामा गुगल म्याप चलाउनेले गल्फ अफ अमेरिका देख्नेछन् । मेक्सिकोमा भने गल्फ अफ मेक्सिको…