उत्तरी गाजाको बेट लाहियामामा रहेको एक आवासीय ब्लकमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा परी ३४ जना मारिएका छन् । नागरिक सुरक्षा निकायका अनुसार आक्रमणमा मारिनेमा धेरैजसो महिला र बालबालिका रहेका छन् । अझै कयौं मानिस भग्नावशेषमा पुरिएकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । घटनामा सात जना घाइते भएका छन् । इजरायली सेनाले हमासलाई पुन:…