पाकिस्तानको बलुचिस्तान क्षेत्रमा सशस्त्र लडाकु समूहले सयौँ यात्रुहरू बोकेको रेल अपहरण गरी कम्तीमा १० जनाको हत्या गरेको रेल्वे अधिकारीहरूले जनाएका छन् । सीएनएनका अनुसार मारिएका दशमध्ये नौ जना सुरक्षाकर्मी रहेको वरिष्ठ रेल्वे अधिकारी इमरान हयातले जानकारी दिएका छन् । साथै, एकजना रेल चालकको पनि आक्रमणमा मृत्यु भएको छ । बलुचिस्तान सरकारका प्रवक्ताका अनुसार ‘भीषण गोली…