काठमाडौं । इजरायलले गाजा क्षेत्रमा बिजुली आपूर्ति बन्द गरेकाे छ । प्यालेस्टिनी विद्रोही समूह हमासलाई ५९ जना बन्धकको रिहाइका लागि दबाव दिन इजरायलले बिजुली आपूर्ति बन्द गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । ऊर्जामन्त्री एली कोहेनले इजरायल विद्युत् निगमलाई गाजा क्षेत्रमा बिजुली आपूर्ति बन्द गर्न आदेश दिएको बताएका छन् । गएको हप्ता इजरायलले गाजा क्षेत्रमा…