गाजास्थित इस्लामिक लडाकू समूह हमासले शनिबार (आज) ६ जनालाई बन्धकमुक्त गर्दैछ । इजराइली सञ्चार माध्यमहरूका अनुसार शनिबार बन्धकमुक्त हुने ६ जनाको सूची शुक्रबार नै हमासले इजराइललाई पठाइसकेको छ । शनिबार बन्धकमुक्त ६ जना नै पुरूष रहेका छन् । ३७ वर्षका अवेरा मेंगिस्तु, ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन,…