१०४ जना भारतीय नागरिक लिएर अमृतसर आइपुग्यो अमेरिकी सेनाको विमान

पञ्जाव । अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका १०४ भारतीयलाई अमेरिकी सेनाको विमानले अमृतसरमा ल्याएको छ । भारतीय समय अनुसार बुधबार दिउँसो १ बजेर ५८ मिनेटमा अमेरिकी सेनाको ‘सी–१७’ विमान अमृतसरस्थित श्री गुरु राम दासजी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । भारतस्थित अमेरिकी दूतावासका अधिकारीका अनुसार विमानमा १३ बालबालिका, ७९ पुरुष र २५ महिना गरी १०४ भारतीय नागरिक…