युद्बबिराम घोषणा पछि पनि इजरायली हमला जारी, ११३ प्यालेस्टाइनीको मृत्यु

गाजा । युद्बबिरामको घोषणा सुरू भए देखी गाजामा ११३ जना मारिएका छन् ।  आइतबार देखि सुरु हुने भनिएको युद्धविराम सम्झौताको घोषणा भएदेखि इजरायली आक्रमणमा ११३ जनाको मृत्यु भएको हो ।  एन्क्लेभको नागरिक रक्षाका अनुसार यसरी मारिनेमा २८ बालबालिका र ३१ महिलासहित कम्तीमा ११३ प्यालेस्टाइनीको मृत्यु भएको छ ।  उता, कतारको प्रयासको  १५ महिनापछि गाजामा शान्ति…