मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित

क्वालालामपुर । ।  मलेसियामा भारी वर्षाका कारण आएको ठूलो बाढीले १ लाख २२ हजार मानिस बिस्थापित भएका छन् ।  अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म २ लाख भन्दा बढी परिवार बाढीका चपेटामा परेका छन् । साथै, हालसम्म ३ जनाको मृत्यु भएको प्रकोप अधिकारीहरूले जनाएका छन । भारी वर्षा र आँधीहुरी जारी रहेकाले सङ्ख्या बढ्न सक्ने आशंका छ।…