साओ पाउलो । दक्षिणपूर्वी ब्राजिलको मिनास गेराइस राज्यको एक राजमार्गमा बस र ट्रक एक आपसमा ठोक्किँदा ३८ जनाको मृत्यु भएको छ । शनिबार बिहानको यस घटनामा अन्य धेरै घाइते भएको बताइएको छ । अधिकारीहरूका अनुसार दुर्घटनापछि अन्य १३ जना घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको थियो । साओ पाउलोबाट हिँडेको बसमा ४५ जना यात्रुहरू सवार थिए…